केपी ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराए

75

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनी दलबलसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गरेको छ।

ओली अघिल्लो निर्वाचनमा पनि झापा–५ बाटै निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here