अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण

108

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका पुगेका प्रचण्डले उनकाे पार्थिव शरीर दर्शन गरी पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् श्रद्धाञ्जली दिन प्रचण्डसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी प्रमुख सीताराम हाछेथु, कलाकार मदनकृष्ण श्रेष्ठलगायत पुगेका थिए। १०३ वर्षको उमेरमा उपचारको क्रममा जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा निधन भएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here