राष्ट्रपति भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्

81

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here