देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५२२ पुग्दा एकदैन २ जनाकाे निधन

55

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ८८७ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर सक्रिय संक्रमितको संख्या ५२२ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here