एकैदिन काेराेनन संक्रमित २९ जना थपिए

35

काठमाडौं । नेपालमा थप २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २९ जनामा कोभिड पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा २३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ३८ पुगेको छ। नेपालमा मंगलबारसम्म ५ सय २८ सक्रिय संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here