नेपालले युएईसँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने

65

काठमाडौं ।नेपालले त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आगामी नोभेम्बर १४ देखि १८ तारिखसम्म घरेलु मैदानमा सिरिज खेल्न लागेको हो ।

क्यानले सोमबार सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले नोभेम्बर १४, १६ र १८ तारिख युएईसँग सिरज खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here