बिहिबार काेराेना संक्रमित ४९ जना थपिए

73

काठमाडौं । नेपालमा थप ४९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण बिहीबार पनि थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित कोभिडमुक्त भएका छन् ।  हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here