खेलकुदसमाचार यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दै November 3, 2022 60 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं– बंगलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook