ब्याडमिन्टन प्रतियोगिता भव्य रुपमा सम्पन्न

67

काठमाडाैं । कीर्तिपुर नगरपालिकाको आर्थिक सहयोगमा तथा कीर्तिपुर ब्याडमिन्टन क्लबद्वारा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

कीर्तिपुरमा ब्याडमिन्टन खेलकुदको विकास गर्ने उद्देश्यले गत विहिबारबाट शुरुभएको प्रतियोगिताको शनिबार भएको फाइनलमा यु — १४ मा सिमोन महर्जन राराहिल फस्ट रन अप कालिश महर्जन क्रियटिभ एकेडेमी सेकेन्द रनअप सेकेन्द रनअप आदित्य चौधरी लोक आदर्श सेकेन्द रनअप समिर तामांग यु— १४ (गल्र्स) विनर विनर सुलोचना थापा जनसेवा फस्त रन अप प्रमिला जोशी (राराहिल) दोस्रो रनअप इमिका महर्जन (उज्वल) सेकेन्द रनअप अनिशा राणा मगर साथैं यु (ब्वाई) मा प्रारपारा (मोडर्न इण्डियन) फस्त रनअप रायन नाथ (मोडर्न इण्डियन) सेकेण्ड रन अप युवराज (पांगा सेकेण्डरी) र सेकेण्ड समान्त भद्र (हिल टाउन) यु — (गल्र्स) विनर प्रज्ञा (मोडर्न इण्डियन) फस्त रनअप आयाशा (मोडर्न इण्डियन)सेकेन्द रनअप प्रमिशा (पुस्पसडन सदन) साथै सेकेण्ड रनअप छिन्सा (पुष्प सदन) हुन सफल भएको छ । सो प्रतियोगितामा १५ वटा विद्यालयका १२ र १४ वर्ष उमेर समूहबीच गरिएको थियो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताले प्रमाणपत्र मेडेल तथा ट्रफि बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here