घरघरमा मतदाता शिक्षा पुर्‍याउन मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी महत्वपूर्ण छ : आयुक्त डा.तुलाधर

104

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र वडास्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो/समुदायस्तर) कार्यक्रमका लागि मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी तोकिनु भएका सबै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि सञ्चालित अनलाइन प्रशिक्षण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here