मानुषी यमी भट्टराईकाे चुनाव चिन्ह हँसिया हतौडा मतदान गर्नु आग्रह

141

काठमाडाैं । आगामी निर्वाचनमा संसदीय निर्वाचनमा कुमार श्रेष्ठले मंसिर ४ गते हुने संसदीय निर्वाचनमा मानुषी यमी भट्टराईलाई जिताउन प्रेश विज्ञप्ती निकालेर जिताउन आग्रह गरेका छन् ।

जसमा भनिएकाे छ  काठमाडौं निर्वाचन क्षेत्र नं. ७, ९ कामनपा १६, १७, १८, २५० नागार्जुन न.पा. १, २, ३ र तारेकेश्वर ९ न.पा. ३, ४, ५० बाट चुनाव चिन्ह्र तीर लिएर प्रतिनिधिसभा सदस्यमा उम्मेद्ववार रहेको जनाउँदै  आज वि.सं. २०७९  मंसिर ०१ गते  वर्तमान राजनीितक विश्लेषण पन्चायत प्रतिगमन विरूद्व अडिग रूपमा उभिनु पर्ने भएकाे छ ।

साे निर्वाचन क्षेत्र नं. ७ मा योग्य, जुझारू विचारवान् क्षमता, अध्ययनशिल महिला राजनीतिक नेतृ मानुषी यमी भट्टराई योग्य उम्मेदवार रहन गएको निश्कर्ष सहित  सम्पूर्ण शुभ चिन्तक,  मतदाता सबैलाई मंसिर ४ गाते हँसिया हतौडा चुनाव चिन्हमा मतदान गर्नु अपिल गर्दै यस क्षेत्र नं. ७ को प्रतिनिध सभाको सदस्य पदको उम्मेदवार स्थगन गरि म आफू स्वयम् पनि समर्थन गर्न पुगेको उम्मेदवार क. मानुषाी यमी भट्टराई मतदान गरि जितको माला पहिराउने शुभकार्यमा आजदेखि नै सकृय रही सबै यस क्षेत्रका मतदाताज्यूहरूलाई मानुषी यमी भट्टराईकाे चुनाव चिन्ह हँसिया हतौडा मतदान गर्नु आग्रह अनुरोध विज्ञप्ति मार्फत अनुराेध गरेका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here