नेपालको लागि गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्दै सिरिज जित्ने लक्ष्य साथ मैदान उत्रिनेछ । आज हुने खेल जित्ने टोलीले सिरिजको उपाधि जित्नेछ । पहिलो खेलमा ८४ रनले पराजीत भएको नेपालले दोस्रो खेलमा युएईलाई ३ विकेटले हराउँदै सिरिजमा बराबरी गरेको थियो ।
डिसेम्बर १ देखि ८ सम्म हुने नामिबियामा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको तयारीको रुपमा नेपालले युएईसँग घरेलु मैदानमा सिरिज खेलेको हो ।सिरिजमा नेपाल नामिबिया र स्कटल्याण्ड रहेका छन् ।

















