नेपाली यू-१९ महिला टोली फर्किए

42

काठमाडौं । नेपाली यू-१९ महिला टोली फर्किएको छ । आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली टोलीलाई काठमाडौंस्थित् एयरपोर्टमा आज भव्य स्वागत गरिएको छ।

उनीहरुको स्वागतको लागि राखेपका सदस्य सचिव टंकलाल घिसिङ आँफै एयरपोर्ट पुगेका थिए । साथै, नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का पनि टोलीको स्वागतको लागि आँफै एयरपोर्ट पुगेका थिए ।

नेपालले आगामी जनवरी(फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा Group ‘D’ मा प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here