नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेती

307

काठमाडौं /  नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेती नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

यसअघि पनि कुलपति रहेका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त भएका हुन् ।

सपथ ग्रहण समारोहमा प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here