क्रोएसिया मोरक्कोसँग अंक बाढे

55

एजेन्सी ।  विश्वकप फुटबलको साविक उपविजेता क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ।

अल बायत स्टेडियममा २०१८ को उपविजेता बन्दाका ४ खेलाडीको साथमा उत्रिएको क्रोएसिया अट्याकिङ पक्षमा भने चुकेको थियो।

त्यसोत मोरक्कोले राम्रो प्रदर्शन गरेपनि राम्रा अवसर सिर्जना गर्न भने असफल रह्यो।  क्रोएसियाले बलमा पकड जमाएको थियो। तर, थुप्रै अवसर सिर्जना गरेपनि  गोल गर्न भने असफल भयो। बराबरीसँगै क्रोएसियाले पहिलो खेलमा १ अङ्क जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here