छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम

182

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here