आर. आर क्याम्पसबाट स्वबियू सचिवमा पुष्प लुइँटेलकाे उम्मेदवारी

132

काठमाडाैं ।  नेपालकै सबैभन्दा ठुलो र त्रिभुवन विश्व बिद्यालयको आङ्गिक क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पस (RR ) मा स्वयु सभापतिको नाम चर्चा भइराक्दा खेरी विद्यार्थीहरुको मागमा बढी रहेको देखिन्छ निरन्तर विद्यार्थीको सेवा र विद्यार्थीको आवश्यक हितका लागि अग्रसर भइरहने बिए तेश्रो बर्ष अध्यनरत विद्यार्थी पुष्प लुइँटेल लाई क्याम्पसका विद्यार्थीहरुले उनको लगनशीलता, मेहनत र कार्यशैलीलाई नियाल्दै आस्वन चैत ४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचीव पदका लागि रुचाएका छन् ।

उनी अनेरास्ववियु आर.आर क्याम्पसका कमिटीका सदस्य र अखिल युथफोर्स आर क्याम्पसका उपाध्यक्ष पनि रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here