नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु

53

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी एकीकृत कारोबार शुभारम्भ गरिएको हो ।

अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डेले शुभारम्भ गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । इन्भेष्टमेनण्टको प्रतिकित्ता १०० रूपैयाँ र मेगाको प्रतिकित्ता ९० रूपैयाँ कायम हुने गरी मर्जरमा गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here