रोटरी क्लब अफ कीर्तिपुरले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

66

काठमाडाैं ।  रोटरी क्लब अफ कीर्तिपुरद्धारा निःशुल्क स्वास्थ्य शिविर कीर्तिपुरको इशानेश्वर मन्दिर, मैत्रत्रिनगरमा आयोजना यहि पौष ३० शनिबार गरिने भएकाे छ ।

करिब १०ः३० देखि बेलुका ४ः३० सम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा जेनरल चेकअप, नाक कान घाँटी चेकप, डेन्टल चेकअप, आँखा जाँच तथा मोतिबिन्दु भएकाहरुको निः शुल्क आँखा अप्रेशन तथा चश्मा वितरण, यौन तथा छाला रोग सम्बन्धि चेक जाँच, सुगर-मधुमेह र प्रेसर चेक जाँच, महिलाको पाठेघरको मुखको क्यान्सरको चेकजाँच सम्र्पक ९८४१९५५९३, ९८५१२५४५१०, ९८५१०१४५९५ सम्र्पक गर्न आँखा विज्ञ राजेन्द्र महर्जनले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here