प्रधानमन्त्री प्रचण्डले आह्वान गरे सर्वदलीय बैठक

35

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here