जनमोर्चाले कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने

30

काठमाडाैं । प्रतिनिधि सभाको सभामुखका लागि आज हुन लागेको मतदानमा राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ।

बिहीबार संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले छातीमा मुड्की बजारेर भए पनि कांग्रेस उम्मेदवारले मत दिने बताए। यसअघि केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here