गजल

64

नगिन तामांग
काठमाडाैं ।

तिमीले भन्यौ म आए
माया लाएरै त हो

तिमीले भन्यौ मैले पिए
माया लाएरै त हो

पिउँदा पिउदै अबेर भयो
गफ गाफ गर्दा

अबेरसम्म सङ्गै बसे
माया लाएरै त हो

जहिले चाहे उ
तहिले पाएर हो

मैले दिएकै जति भन्यौ
तेति समाय माया लाएरै त हो

 

जीन्दगी यो आज भोलि
गुमगाम गर्दिम जस्तो लाग्छ

अन्जान गाउँमा आज-भोलि
त पस्दिम जस्तो लाग्छ

यो जगतबाट वाक्क दिक्क भैसके
सबै लाग्छ सबै बकबास

एकान्तमा थपक्क गई
लपक्कैपरि सुतौ जस्तो लाग्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here