काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस लगायत पाटन क्याम्पसमा भर्ना चाहानु हुनेले वि.सं. २०७९ माघ २४ गते रातको १२ः बजेसम्म आवेदन दिन सकिने भएको छ ।
उपत्यकाकाको काठमाडौंको कीर्तिपुर, टोखा, मन मय्जु, ललितपुर लगायत देश भरका विध्यार्थीहरूको लागि नेपालभाषा अध्ययनमा मुख्य आर्कषणको केन्द्र बन्दै गरेकोले दिउँसोतिर स्नातकोत्तर तह अध्यापनका लागि रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग बेलुका अध्ययन गर्न चाहनु हुनेले पाटन बहुमुखी क्याम्पस पाटन ढोकामा सम्पर्क गर्न सकिने भएकाे छ ।
मातृभाषाको शैक्षिक क्षेत्रमा नयाँ क्रान्ति पुनस्थापना गरेका नेपालभाषा अभियान्ताहरूकाे अथक प्रयास प्रश्चात बि.ए. तथा एम.ए. तहमा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषाबाट उच्च शिक्षा गर्न सकिने भएकाे छ ।
काठमाडाैं प्रदर्शनमागमा अवस्थित राज्यलक्ष्मी क्याम्पस स्थानदुरीको नजिक भएकाले अहिले नेपालभाषा पढ्ने विध्यार्थीहरूको मुख्य आकर्षणको केन्द्र बन्दै गरेकाले समयमै एम.ए. मास्तर्स तहमा यधासिघ्र नेपालभाषा अध्ययन गर्नका लागि नेवाः विध्यार्थी युनियनले पुनः एक पटक आह्वान गरेका छन् ।
सूचना सहित
स्नातकोत्तर तह (MA) प्रथम सेमेष्टरमा नया बिद्यार्थी भर्ना हुन रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि विद्यार्थीहरुले अनलाईन (Online) आवेदन फारम भर्दा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको वेवसाइट www.tufhoss.edu.np मा गइ https://entrance.tufohss.edu.np/ मा रजिष्टर गरेर विषय छनौट गरि Campus/College छनैट गर्दा Ratna Rajyalaxmi Campus छनौट गर्नुपर्ने छ ।
आवेदन फारम भर्ने समयावधि:
बिए तहमा भर्ना हुन चाहनु हुनेले यी प्रकृया पूरा गर्नुपर्छ




















