टेलिकमको वार्षिकोत्सवमा ६५ जनाले रक्तदान गरे

49

काठमाडौं । नेपाल टेलिकमद्वारा शुक्रवारआयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेकोे कार्यक्रम संयोजक समिता कोइराला जानकारी गराए ।

विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here