राजनीति समाचार नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पतालमा भर्ना February 3, 2023 41 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि काठमाडौंको निजामती अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook