प्रम दाहाल र एसका नेता घनश्याम भुसालबीच भेटवार्ता

54

काठमाडाैं । प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता जन आस्था प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान उहाँहरुबीच भेटवार्ता भएको हो ।

बिहान ९ बजेर ५० मीनेटमा प्रधानमन्त्री निवास छिर्नुभएका भुसाल १० बजेर २५ मीनेटमा निस्किनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here