विभिन्न धनमाल चोरी

128

काठमाडौं । झापा, हल्दिबारी गाउँपालिका-२ खोर्साङ चोकस्थित श्री एकता बहुउद्देशिय सहकारी संस्थाबाट नगद ११ लाख ७ हजार ७ सय ६३ रुपैँया शनिबार दिउँसो चोरी भएको छ ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका-१ पानीट्याङ्की डेरा गरी बस्ने मोरङ विराटनगर घर भएका ४७ वर्षीय दिनेश सापकोटाको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ६ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here