काठमाडाैं । नेपालीहरुको महान् चाड महाशिवरात्री पर्व का.म.न.पा. २२ वडा नछें गल्लिस्थित वाक्य शिध्देश्वर पुजाआजा गरी मनाएकाे छ ।
साे कार्यक्रममा प्रसाद बितरण तथा ग्रहण गर्नुहुने समस्त भक्तजन, क्लब, संघ, संस्था, स्थानीय, वडा, तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भव्य र सभ्य तरिकाले सफल हुन सहयोग गर्नुहुने सबै लाई धेरै-धेरै धन्यवाद ब्यक्त गर्नुको साथै काठमाडौंमा वातावरण प्रवाहले सम्पदाहरु कुरुप हुँदै गएको जनाउँदै हाम्रो संस्कृति जगेर्ना गरी भावी पुस्ता हस्तान्तरण गर्नेबारे नेवा: ग्वहालि पुच: क्व:ने का अध्यक्ष सुमित दास रन्जितकारले जनाए ।



















