रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने

92

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा बसेको बैठकले अन्तिम समयमा आएर सत्तारुढ दलको उम्मेदवार पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो।

त्यसैगरी रास्वपा सरकारमा पनि सहभागी हुने भएको छ। योसँगै सत्तारुढ दलमा ९ दल पुग्ने भएको छ। यसअघि गृहमन्त्री नपाएपछि रास्वा सरकारबाट बाहिरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here