सत्तारुढ गठबन्धनको बैठक बस्दै

10

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्नेगरी बैठक डाकिएको हो ।

बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here