‘हाम्रो पे’ सञ्चालनको एक महिनामा प्रयोगकर्ता एक लाख नाघे

68

काठमाडौं । हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताका लागि ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ सञ्चालनको एक महिनामा प्रयोगकर्ता एक लाख नाघेका छन्।

‘हाम्रे पे’ विशेष गरेर मोबाइल टपअफ, बिजुली, खानेपानी, इन्टरनेट, टिभीलगायतको बिल तिर्न बढी प्रयोग भएको हाम्रो पात्रोले जनाएको छ। प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचरलाई धेरैले रुचाएको हाम्रो पात्रोले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here