थ्री नेसन्स कपमा नेपाल विरूद्ध लाओस १-१ गोल बराबरी

40

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसविरूद्ध दुवै टिमबाट १-१ गोल भएको छ ।

१७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका हुन् । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएकाे पासमा बक्स भित्रबाट आयुश घलानको गाेल गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान उत्रिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here