काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।राष्ट्रपति पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भैरहेको अस्प्तालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
