प्रचण्ड नेतृत्वको सरकारले सयदिने उपलब्धि सार्वजनिक

169

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सयदिने उपलब्धि सार्वजनिक गरेको छ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले कार्यकाल सम्हालेको चैत २१ गते सय दिन पूरा हुँदैछ। यो बीचमा गठबन्धन फेरबदल, मन्त्रिपरिषद विस्तार, राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख चुनावमा बढी केन्द्रित भएको सरकारले आफ्ना उपलब्धिको १० पन्ने फेहरिस्त प्रस्तुत गरेको छ।

विवरणमा प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारको प्रमुख प्राथमिकताका रुपमा सुत्रीकृत गर्दै अगाडि बढेको दाबी गरिएको छ।

(हेर्नुहोस् पूर्णपाठ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here