माकेको पदाधिकारी बैठक सुरु

49

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here