राजनीति समाचार मन्त्रिपरिषद् विस्तार April 16, 2023 56 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् । साउदले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook