पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी माग्यो

48

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँचौँ तहदेखि ११औँ तहसम्मका विभिन्न पदका लागि आवेदन खुलाएकाे छ ।

प्रतिष्ठानले आज एक सूचना जारी गर्दै प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका विभिन्न रिक्त पदहरूका लागि दरखास्था आह्वान गरेको हो ।खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर भुक्तानी गरी जेठ ११ गते सम्ममा अनलाइन दरखास्त दिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here