नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण राेकियाे

31

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here