यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

44

काठमाडौं । नेपाल एसिया कपका लागि छनोट भएको छ।

मंगलबार एसीसी प्रिमियर कपमा  यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो।

नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले। भीम सार्कीले ३६ रनको नटआउट पारी खेले।

वर्षाका कारण सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा भएको थियो। जसमा यूएईले ११७ रन बनाएको थियो।।  ११८ रनको लक्ष्यमा ब्याटिङ गरेकझो नेपालले सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here