राजनीति समाचार LIVE : बजेट पारितका लागि प्रस्ताव पेस हुँदै June 28, 2023 44 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ ।अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook