विभिन्न धनमाल चोरी

60

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बोहोराटार हाईट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट नगद ८ हजार रूपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब २ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here