कांग्रेसले ‘रकस्टार’ रबिन तामाङको असामयिक निधनप्रति दु:ख व्यक्त

56

काठमाडौँ । चर्चित ‘रकस्टार’ तथा अभिनेता रबिन तामाङको असामयिक निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । तामाङको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो ।

कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै पार्टी तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here