भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अपराधी : बालेन

80

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट आफू अपराधी भएको बताएका छन्।

आइतबार फेसबुकमा एक स्टाट्स लेख्दै उनले आजबाट आफू अपराधी भएको बताएका हुन्।

उनले भारतीय सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आज सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा पाएको उल्लेख गर्दै लेखेका छन् :

आज एउटा विशेष दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउ छ भन्दा ।
म आजबाट अपराधी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here