सवारी चालक मृत फेला

52

इलाम, । इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका छन् ।

प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा बिहान साढे ५ बजे मृत फेला परेका हुन् । पशुपतिनगर प्रहरीले अन्तु घुम्न आएको उपमहानगरका कर्मचारीको टोलीमै रहेका चालक तामाङ राति ११ बजेतिर साथीहरूसँगै सुतेको र बिहान मृत भेटिएको जानकारी दिएको छ । तामाङको मृत्युबारे उनको परिवारलाई सूचना गरिसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here