खेलकुदसमाचार मनिष डाँगी बने थाइल्यान्डको लिग क्लबमा आबद्ध हुनेमा पहिलाे July 31, 2023 45 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपालका स्ट्राइकर मनिष डाँगी थाइल्यान्डको दोस्रो डिभिजन क्लबसँग आबद्ध भएका छन् । थाइल्यान्डको लिग-२ क्लब रेयोङ एफसीले डाँगीलाई आबद्ध गरेको हो । डाँगी थाइल्यान्डको लिग क्लबमा आबद्ध हुने पहिलो नेपाली फुटबलर हुन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook