आज सुन चाँदीको भाउ सामान्य घट्याे

37

काठमाडाैं । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, चाँदी तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here