काठमाडौं । अभ्यासका क्रममा गम्भिर रुपमा घाइते भएकी नेपालकी पूर्व साफ यु–१५ महिला च्याम्पियनसिप विजेता यशोदा बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
मधुवन – ४ बर्दियाकी स्थायी वासिन्दा यशोदाको पोखरामा जारी राष्ट्रिय यु–२० रग्बी टोलीको अभ्यासका क्रममा घाँटी पछाडिको मेरुदण्डको हड्डी भाँचिएपछि गम्भिर रुपमा घाइते भएकी थिईन् । हाल उनको काठमाडौंमा उपचार भईरहेको छ ।
घरको आर्थिक अवस्था पनि कमजोर भएकाले उनको उपचारका लागि परिवारले सबै समक्ष सहयोगको अपिल गरेका छन् ।
सहयोगका लागि सम्पर्कः
सम्पर्क – तिलक मल्ल 9858025023
(मधुवन ना.पा खेल्कुद संयोजक)
अजित राजभण्डारि ९८०२५५१६६६
(अध्यक्ष-बर्दिया जिल्ला फुटबल संघ)
बैंक खाता नम्बर :- लालु सिंह बोहोरा (बुबा) 9848729516 (05101006253031000001) नेपाल बैंक लिमिटेड


















