आज सुनको भाउ एक सय रुपैयाँले घट्याे

44

काठमाडाैं ।  हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ । अस्ति शुक्रवार तोलाको एक लाख १० हजार चार सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीकाे भाउ अस्तिको जस्तै तोलाको एक हजार तीन सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here