तरकारी ब्यवस्थापनबारे अन्तरकृया सम्पन्न

70

काठमाडाैं ।  नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अखिल नेपाल किसान महासंघ, स्थानीय तहका पार्टी नेता तथा जनप्रतिनिधिहरुबीच कालिमाटी फलफूल तथा तरकारी ब्यवस्थापनबारे भाद्र ७ गते बिहिबार अन्तरकृया सम्पन्न भयो ।

पार्टीले ब्ववसायहरूका सुझावहरु, मजदुरहरुका सुझावहरु, किसानहरुका सुझावहरु सुन्ने अन्तरकृया गरेकाे थियाे ।

काठमाडौं महानगरपालिका, बागमती प्रदेश सरकार, संघीय सरकारलाई दबाब दिने निर्णय भयाे । आज निर्मल देउलाको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज रामेश्वर फुयाल, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष राम सरण आले मगर र केन्द्रिय सदस्य राम शरण ढुंगानाको उपस्थिति जनाएकाे थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here