जनसंगठन निर्माण पार्टी सदस्यहरुकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

48

काठमाडाैं । नेकपा (एमाले) काठमाडौं महानगर कमिटी जनसंगठन निर्माण पार्टी सदस्यहरुलाई भिवा ब्याङ्क्वेत, टेकुमा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

साे कार्यक्रमबाट  आइटीका समुहहरु निर्माण,  जनताका सरोकारका बिषयहरु लम्पी स्किन, भ्रस्टाचारका विरुद्धमा संसदिय र जनताका दैला दैलामा प्रचार अगाडि बढाएकाे जनाएकाे छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा भएकाले अव्यवस्था बारेमा किसानहरु, ब्यवसायीहरू र पत्रकारहरु बीच अन्तरक्रिया सञ्चालन गरेको छ र रचनात्मक काम सहित नेकपा (एमाले) अगाडि बढेको छ।

यसै सिलसिलामा आज बिकास श्रेष्ठको काठमाडौं महानगरपालिका वडा नम्बर १२ कमिटीले पार्टी सदस्य बीच प्रशिक्षण कार्य सम्पन्न गरेको छ।

प्रशिक्षणमा पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज रामेश्वर फुयाल, निबर्तमान मेयर एवं केन्द्रिय कमिटी सदस्य बिद्या सुन्दर शाक्य, निर्वाचन आयोग सदस्य ॐ थपलिया र महानगर उपसचिव शृजना भेतवालले प्रशिक्षण गर्नु भएकाे थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here